Online Bible

- Reklamy -




उत्पत्ति 41:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब त्यस मुख्य मद्य टक्र्याउनेले फारोलाई भने, “आज मलाई मेरो गल्ती याद आएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब ती मुख्‍य पियाउनेले फारोलाई भने, “मेरो भूल आज मलाई थाहा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब मद्य टक्र्याउने मानिसले राजालाई भन्‍यो, “मबाट एउटा भुल भएको छ, त्‍यो म आज तपाईंको अघि बिन्‍ती गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब त्यो दाखरस पुर्याउने सेवकले यूसुफलाई सम्झिए अनि फिरऊनलाई भने, “आज म मेरो अतीतका भूलहरू सम्झना गराइरहेको छु।

Viz kapitola kopírovat




उत्पत्ति 41:9

Následuj nás:

Reklamy


Reklamy