उत्पत्ति 41:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि अन्नका अरू सात वटा पातला र पूर्वीय बतासले ओइलाएका बालाहरू निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सात वटा अन्नका बालाहरू पसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा परेका अन्नका बालाहरू पसाए र Viz kapitolaपवित्र बाइबल6 अनि पछि अझ सातवटा अन्नहरू भएको उसले देख्यो। तर तिनीहरू पातलो र बाफिलो हावाले सुकेका थिए। Viz kapitola |