Online Bible

- Reklamy -




उत्पत्ति 41:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 अनि सबै देशका मानिसहरू योसेफबाट अन्‍न किन्‍नलाई इजिप्टमा आए; किनकि संसारभरि नै जताततै घोर अनिकाल परेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

57 यसैले सबै देशका मानिसहरू मिश्रमा योसेफकहाँ अनाज किन्‍न आए। किनभने पृथ्‍वीभरि नै भयङ्कर अनिकाल परेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

57 पृथ्‍वीभरिका मानिसहरू मिश्रमा योसेफकहाँ अन्‍न किन्‍न आए किनभने चारैतिर भयङ्कर अनिकाल मच्‍चिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

57 प्रत्येक यूसुफकहाँ अन्न किन्न आए, किनभने अनिकाल सबै ठाउँमा भयंकर थियो।

Viz kapitola kopírovat




उत्पत्ति 41:57

Následuj nás:

Reklamy


Reklamy