उत्पत्ति 41:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 उनी फेरि निदाए, र दोस्रो सपना देखे: अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसपछि उनी फेरि निदाए, र अर्को एउटा सपना देखे। सात वटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनी फेरि निदाए र अर्को सपना देखे। त्यस सपनामा सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटमा पसाएका थिए। Viz kapitolaपवित्र बाइबल5 फिरऊन फेरि सुत्यो र सपना देख्यो। उनले सपनामा एउटा अन्नको बोटमा सातवटा बाला लागेको देख्यो। अन्नको बालाहरू मोटा र राम्रा थिए। Viz kapitola |