Online Bible

- Reklamy -




उत्पत्ति 41:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 योसेफले समुद्रको बालुवासरह धेरै परिमाणमा अन्‍न जम्मा गरे; त्यो अन्‍न यति धेरै थियो कि नाप्‍न पनि नसकेकोले तिनले त्यसको हिसाब राख्नै छोडिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 योसेफले समुद्रका बालुवासरी प्रशस्‍त मात्रामा अनाजहरू सञ्‍चय गरे, यहाँसम्‍म कि ती अघोर प्रशस्‍त भएको कारणले तिनले हिसाब राख्‍न पनि छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 यति बिघ्‍न अन्‍न उम्रियो कि योसेफले तौलन पनि छोडिदिए। ती समुद्रको बालुवासरि भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

49 समुद्रको बालुवाको थुप्रो झैं अन्न यूसुफले थुपारे। तिनले थुपारेको अन्न यति विध्न थियो ओजन गर्न असम्भव थियो।

Viz kapitola kopírovat




उत्पत्ति 41:49

Následuj nás:

Reklamy


Reklamy