उत्पत्ति 41:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तब फारोले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तब राजाले आफ्नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। Viz kapitolaपवित्र बाइबल42 अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। Viz kapitola |