उत्पत्ति 41:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र Viz kapitolaपवित्र बाइबल37 फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। Viz kapitola |