उत्पत्ति 41:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 फारोबाट सहकालका सात वर्षसम्म मिश्रदेशका उब्जनीको पाँचौँ हिस्सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्नका पाँच हिस्सा बटुलेर राख्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल34 तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात बर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्। Viz kapitola |