उत्पत्ति 41:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले चाँड़ै नै पूरा गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हजुरको सपना दोहोरिएको अर्थ यो हो– परमेश्वरले निश्चय गरिसक्नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल32 “हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ। Viz kapitola |