Online Bible

- Reklamy -




उत्पत्ति 41:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यस्तो घोर अनिकाल हुनेछ, कि देशमा पहिलेको सहकालको स्मरणसमेत रहनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको यादै रहनेछैन, किनभने त्‍यो अनिकाल अति भयानक हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 सहकालको समयलाई सम्‍पूर्णरूपले भुल्‍नेछन् किनभने त्‍यसपछिको अनिकाल साह्रै डरलाग्‍दो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 त्यो अनिकाल त्यति भयंकर हुनेछ मानिसहरूले प्रशस्त खाने कुरा खाँदा कस्तो हुन्छ भूल्नेछन्।

Viz kapitola kopírovat




उत्पत्ति 41:31

Následuj nás:

Reklamy


Reklamy