उत्पत्ति 41:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर त्यसपछि सात वर्षसम्म अनिकालले पछ्याउनेछ। तब इजिप्टमा भएका सबै सहकालहरू बिर्सिइनेछ; अनि अनिकालले देशलाई नाश पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर त्यसपछि अनिकालका सात वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अनिकालले देश खतम पार्नेछ र ती सहकालका वर्षहरू सबैले भुल्नेछन्। Viz kapitolaपवित्र बाइबल30 तर त्यसपछि फेरि सात बर्ष अनिकाल लाग्ने छ। मिश्र देशका मानिसहरूले अतीतमा कति अन्न उब्जनी गरेका थिए बिर्सनेछन्। अन्न र पानीको अभावले देश नष्ट हुने छ। Viz kapitola |