Online Bible

- Reklamy -




उत्पत्ति 41:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्‍ला गाईहरू सात वर्ष हुन्‌। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 पछिबाट निस्‍किआउने सातवटा दुब्‍ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात बर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात बर्ष राम्रो सात बर्षपछि आउँछ।

Viz kapitola kopírovat




उत्पत्ति 41:27

Následuj nás:

Reklamy


Reklamy