उत्पत्ति 41:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्नका सात वटा बालाहरू निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका सात वटा बालाहरू त्यसपछि पसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा अन्नका बालाहरू पसाए। Viz kapitolaपवित्र बाइबल23 अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए। Viz kapitola |