Online Bible

- Reklamy -




उत्पत्ति 41:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि तिनीहरूका पछि-पछि अरू सात वटा घिनलाग्दा, कुरूप र अति दुब्ला गाईहरू निस्किआए। मैले इजिप्टमा कुरूप र दुब्ला गाईहरू कहिल्यै देखेको थिइनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि निर्धा र हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला, मैले मिश्रमा कहिल्‍यै नदेखेका गाईहरू तिनका पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि सातवटा दुब्‍ला हाड मात्र भएका गाईहरू निस्‍किआए। मैले त्‍यस्‍ता दुब्‍ला र नराम्रा गाई मिश्रमा कहीँ पनि देखेको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तब फेरि नदीबाट अरू सातवटा गाईहरू निस्किए तर यी हेर्दा दुर्बल र नराम्रा थिए। सम्पूर्ण मिश्रमा मैले देखेको गाईहरूभन्दा ती गाईहरू नराम्रा थिए।

Viz kapitola kopírovat




उत्पत्ति 41:19

Následuj nás:

Reklamy


Reklamy