Online Bible

- Reklamy -




उत्पत्ति 41:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि नील नदीबाट सात वटा चिल्‍ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि सात वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्‍केर काँसको घारीमा चर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यस बेला सातवटा मोटा र चिल्‍ला गाईहरू नदीबाट निस्‍किआए र घाँस खान लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए।

Viz kapitola kopírovat




उत्पत्ति 41:18

Následuj nás:

Reklamy


Reklamy