Online Bible

- Reklamy -




उत्पत्ति 41:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेको छु, तर कसैले पनि त्यसको अर्थ खोल्न सकेनन्। तिमीले सपना सुनेपछि त्यसको अर्थ खोल्न सक्छौ भन्‍ने मैले सुनेको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 फारोले योसेफलाई भने, “मैले एउटा सपना देखें। तर यहाँ कसैले त्‍यसको अर्थ बताउन सकेन। मैले तेरो विषयमा सुनें, कि सपना सुनेपछि तैंले अर्थ खोल्‍न सक्‍छस्‌ रे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 राजाले उनलाई भने, “मैले एउटा सपना देखेको छु, जसको अर्थ कसैले लाउन सकेन। तिमीले सपनाको अर्थ लाउन सक्‍छौ भनेर मैले सुनेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 फिरऊनले यूसुफलाई भन्यो, “मैले थाहा पाएँ कसैले तिमीलाई आफ्नो सपना बताए तिमी त्यसको बारेमा व्याख्या दिन सक्छौ अरे। मैले पनि एउटा सपना देखेको छु अनि त्यस सपनाको विषयमा बताउन यहाँ कसैले ब्यख्या गर्न सकेनन्।”

Viz kapitola kopírovat




उत्पत्ति 41:15

Následuj nás:

Reklamy


Reklamy