उत्पत्ति 41:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए। Viz kapitolaपवित्र बाइबल1 दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो। Viz kapitola |