Online Bible

- Reklamy -




उत्पत्ति 40:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू दुवैले जवाफ दिए, “हामी दुवैले सपना देखेका छौँ, तर यसको अर्थ खोलिदिने कोही पनि छैन।” तब योसेफले तिनीहरूलाई भने, “के सपनाका अर्थहरू परमेश्‍वरबाट खोलिने होइनन् र? मलाई तपाईंहरूका सपनाहरू भन्‍नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उनीहरूले तिनलाई भने, “हामीले सपना देख्‍यौं, तर तिनको अर्थ खोलिदिने कोही पनि छैन।” योसेफले उनीहरूलाई भने, “सपनाको अर्थ त परमेश्‍वरकै हातमा हुँदैन र? मलाई तपाईंहरूका सपना बताउनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले उत्तर दिए, “हामी दुवैले राती एक-एक वटा सपना देख्‍यौं तर सपनाको अर्थ लाउने मानिस यहाँ कोही पनि छैन।” योसेफले भने, “सपनाको अर्थ खोल्‍ने ज्ञान त परमेश्‍वरले दिनुहुन्‍छ। मलाई तपाईंहरूको सपना भन्‍नुहोस् त।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।” यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”

Viz kapitola kopírovat




उत्पत्ति 40:8

Následuj nás:

Reklamy


Reklamy