उत्पत्ति 40:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्तामा परेका देखे। Viz kapitolaपवित्र बाइबल6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। Viz kapitola |