उत्पत्ति 40:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनीहरूलाई अङ्गरक्षकका सेनापतिको घरमा थुनामा राखिदिए, जहाँ योसेफ पनि थुनामा परेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनले उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर, अर्थात् झ्यालखानको पहरामा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा थिए। Viz kapitolaपवित्र बाइबल3 उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो। Viz kapitola |