उत्पत्ति 40:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर मुख्य मद्य टक्र्याउनेले योसेफलाई सम्झेनन्; उनले तिनलाई बिर्से। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन्, तर तिनलाई बिर्सिहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्यसले उनलाई बिर्सिहाल्यो। Viz kapitolaपवित्र बाइबल23 तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो। Viz kapitola |