Online Bible

- Reklamy -




उत्पत्ति 40:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्‍य पकाउनेलाई चाहिँ फारोले झुण्‍ड्याइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर मुख्‍य-भान्‍सेको शिर काट्‍न लाए। सबै कुरा योसेफले भनेअनुसार नै भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।

Viz kapitola kopírovat




उत्पत्ति 40:22

Následuj nás:

Reklamy


Reklamy