Online Bible

- Reklamy -




उत्पत्ति 40:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अब तेस्रो दिनमा फारोको जन्मदिन थियो। अनि उनले आफ्ना सबै पदाधिकारीहरूलाई भोज दिए। उनले आफ्ना पदाधिकारीहरूको उपस्थितिमा आफ्ना मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेलाई थुनामुक्त गरे:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तेस्रो दिन फारोको जन्‍मदिन थियो। त्‍यस दिन उनले आफ्‍ना सबै अधिकृतहरूलाई भोज दिए, र यी अधिकृतहरूका अगि ल्‍याएर उनले मुख्‍य पियाउने र मुख्‍य पकाउनेलाई खड़ा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तीन दिनपछि आफ्‍नो जन्‍मदिनको उत्‍सवमा राजाले आफ्‍ना सबै भारदारहरूलाई भोज दिए। आफ्‍ना मुख्‍य-भान्‍से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्‍याएर उभ्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए।

Viz kapitola kopírovat




उत्पत्ति 40:20

Následuj nás:

Reklamy


Reklamy