उत्पत्ति 40:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 फारो आफ्ना दुई पदाधिकारीहरू अर्थात् मुख्य मद्य टक्र्याउने र मुख्य भान्से दुवैसँग क्रोधित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 फारो आफ्ना यी दुई अधिकृतहरू, अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 रिसमा राजाले ती दुईलाई पहरेदारको कप्तानको घरमा भएको झ्यालखानमा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा परेका थिए। Viz kapitolaपवित्र बाइबल2 फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए। Viz kapitola |