उत्पत्ति 40:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “यसको अर्थ यही हो,” योसेफले भने, “ती तीन टोकरीहरू तीन दिन हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 योसेफले भने, “यसको अर्थ यही हो: तीन वटा टोकरीहरूचाहिँ तीन दिन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 योसेफले उत्तर दिए, “त्यसको अर्थ यो हो: तीनवटा डालाहरूले तीन दिन बुझाउँछ। Viz kapitolaपवित्र बाइबल18 यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो। Viz kapitola |