उत्पत्ति 40:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 माथिल्लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 माथिल्लो डालामा राजाको निम्ति सबै प्रकारका स्वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।” Viz kapitolaपवित्र बाइबल17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।” Viz kapitola |