Online Bible

- Reklamy -




उत्पत्ति 40:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब योसेफले मुख्य मद्य टक्र्याउनेको सपनाको अर्थ राम्रो खोलिदिएको मुख्य भान्सेले देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेँ: मेरो शिरमा रोटीले भरिएका तीन टोकरीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सपनाको अर्थ असल भएको देखेर मुख्‍य पकाउनेले पनि योसेफलाई भने, “मैले पनि यस्‍तो एउटा सपना देखें। मेरो टाउकोमा रोटीका तीन वटा टोकरी थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मद्य टक्र्याउने मानिसको सपनाको अर्थ असल लागेको देखेर मुख्‍य भान्‍सेले योसेफलाई भन्‍यो, “मैले पनि एउटा सपना देखें। मैले टाउकोमा तीनवटा रोटीका डालाहरू बोकेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए।

Viz kapitola kopírovat




उत्पत्ति 40:16

Následuj nás:

Reklamy


Reklamy