उत्पत्ति 40:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तीन दिनभित्र फारोले तपाईंलाई उच्च पार्नुहुनेछ, र तपाईंलाई तपाईंको पहिलेकै काममा नियुक्त गर्नुहुनेछ; अनि तपाईं तिनको मद्य टक्र्याउने हुँदा जे गर्नुहुन्थ्यो, त्यसरी नै तपाईंले फारोको कचौरा उहाँको हातमा टक्र्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तीन दिनभित्रै फारोले तपाईंको शिर ठाड़ो पारिदिनुहुनेछ, र फेरि तपाईंको आफ्नो काम दिनुहुनेछ, र तपाईं अघि उहाँका मुख्य पियाउने हुनुहुँदाजस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आजको तीन दिनमा राजाले तपाईंलाई कैददेखि छोडिदिनुहुनेछ। तपाईंलाई माफ गरेर तपाईंको आफ्नो काम दिनुहुनेछ। पहिलेजस्तै मद्य टक्र्याउन गएझैँ तपाईंले राजालाई उहाँको कचौरा फेरि टक्र्याउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ। Viz kapitola |