Online Bible

- Reklamy -




उत्पत्ति 40:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि त्यस बोटमा तीन वटा हाँगाहरू थिए। जब त्यसमा टुसा पलाएर फूल फुल्यो, त्यसका झुप्पाहरू पाकेका दाखहरू भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 दाखको बोटमा तीन वटा हाँगाहरू थिए। त्‍यसमा टुसा पलाएपछि फूलहरू पनि ढकमक्‍क लागे, र दाखका झुप्‍पाहरू लटरम्‍म भएर पाके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्‍ने बित्तिकै फूलै-फूल र फल फलेर पाके।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अंङ्गूरको गुच्छा भयो।

Viz kapitola kopírovat




उत्पत्ति 40:10

Následuj nás:

Reklamy


Reklamy