उत्पत्ति 40:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि इजिप्टका राजाका मुख्य मद्य टक्र्याउने र मुख्य भान्सेले आफ्ना मालिक इजिप्टका राजाको विरुद्धमा अपराध गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही समयपछि मिश्रका राजाको मुख्य-भान्से र मुख्य-मद्य टक्र्याउने मानिसले काम बिगारेर राजालाई रिस उठाए। Viz kapitolaपवित्र बाइबल1 पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए। Viz kapitola |