Online Bible

- Reklamy -




उत्पत्ति 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तैँले जे ठिक छ, सो गरिस् भने के तँ स्वीकारयोग्य हुँदैनस् र? तर तैँले जे ठिक छ, सो गरिनस् भने पाप तेरो ढोकामा ढुकिबसेको छ; त्यसले तँलाई अधीनमा राख्न खोज्छ, तर तैँले त्यसलाई अधीन गर्नैपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यदि तैंले जे ठीक छ त्‍यो गरिस्‌ भने तँ ग्रहणयोग्‍य हुँदैनस्‌ र? तर यदि तैंले ठीक काम गरिनस्‌ भनेता पाप तेरो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तँप्रति हुन्‍छ, तर तैंले त्‍यसलाई अधीन गर्नैपर्छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तैँले ठीक काम गरेको भए, तँ हाँस्‍न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्‍यसले तँलाई अधीन गर्न खोज्‍छ तर तैँले त्‍यसलाई अधीन गर्नुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”

Viz kapitola kopírovat




उत्पत्ति 4:7

Následuj nás:

Reklamy


Reklamy