उत्पत्ति 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब याहवेहले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो? Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? Viz kapitola |