उत्पत्ति 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्टिले हेर्नुभयो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब हाबिलले आफ्ना बथानको एउटा भेडाले ब्याएको पहिलो पाठो ल्याए र मारे र त्यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्न हुनुभयो, Viz kapitolaपवित्र बाइबल4 हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। Viz kapitola |