Online Bible

- Reklamy -




उत्पत्ति 4:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 शेतको पनि एउटा छोरा भयो; अनि तिनले त्यसको नाम एनोश राखे। त्यस बेलादेखि मानिसहरूले याहवेहको नाममा आराधना गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्‍यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 शेतको एउटा छोरो भयो, त्‍यसको नाम एनोश राखे। त्‍यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्‍दा उहाँको पवित्र नाउँ पुकार्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।

Viz kapitola kopírovat




उत्पत्ति 4:26

Následuj nás:

Reklamy


Reklamy