Online Bible

- Reklamy -




उत्पत्ति 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्‍ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्‍याउने जवान मानिसलाई मैले मारेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 लेमेखले आफ्‍ना स्‍वास्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्‍यसले मलाई चोट लाएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।

Viz kapitola kopírovat




उत्पत्ति 4:23

Následuj nás:

Reklamy


Reklamy