उत्पत्ति 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। अब हाबिल भेडाबाख्राका गोठाला भए, र कयिनचाहिँ खेतको काम गर्ने भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 फेरि तिनले कयिनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पछि उनले अर्को छोरो हाबिल जन्माइन्। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे। Viz kapitolaपवित्र बाइबल2 तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो। Viz kapitola |