उत्पत्ति 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर याहवेहले तिनलाई भन्नुभयो, “यस्तो हुनेछैन, यदि कसैले कयिनलाई मार्यो भने त्यसको सात गुणा बढ्ता त्यसले भोग्नेछ।” तब तिनलाई कसैले भेटेर नमारून् भनी याहवेहले कयिनलाई एउटा चिन्ह लगाइदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर परमप्रभुले तिनलाई भन्नुभयो, “त्यसो होइन, जसले कयिनलाई मार्छ त्यससित सात गुणा बदला लिइनेछ।” अनि कयिनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्यो भने त्यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्ह लाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन। Viz kapitola |