उत्पत्ति 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 कयिनले याहवेहलाई भने, “मेरो दण्ड मैले सहनै नसक्ने भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कयिनले परमप्रभुलाई भने, “यो दण्ड मैले सहन नसक्ने गरी कडा भयो। Viz kapitolaपवित्र बाइबल13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। Viz kapitola |