उत्पत्ति 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तैँले भूमिमा खनजोत गर्छस्, अब उसो त्यसले तेरा लागि अन्न उमार्नेछैन। तँ पृथ्वीमा एक बेचैन डुलुवा हुनेछस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तैंले भूमिको खेती गर्दा अब उप्रान्त त्यसले तँलाई आफ्नो उब्जनी दिनेछैन। तँ पृथ्वीमा एक विनाचैनको डुलुवा हुनेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तैँले खेतीपाती गर्ने चेष्टा गरिस् भने जमिनले केही उब्जनी दिनेछैन। तँ घरबिनाको पृथ्वीमा एउटा डुलिहिँड्ने मानिस हुनेछस्।” Viz kapitolaपवित्र बाइबल12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।” Viz kapitola |