Online Bible

- Reklamy -




उत्पत्ति 39:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यस घरमा मभन्दा ठूलो अरू कोही छैन। तपाईं उहाँकी पत्नी हुनुभएकोले, मेरा मालिकले तपाईंबाहेक अरू कुनै कुरा पनि मदेखि अलग राख्नुभएको छैन। त्यसकारण यस्तो दुष्‍ट काम गरेर कसरी परमेश्‍वरको विरुद्धमा म पाप गर्न सक्छु र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यस घरमा मभन्‍दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्‍छ। तब कसरी यस्‍तो घोर दुष्‍ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यस घरमा मालिकको बराबर मेरो अधिकार छ। तपाईंबाहेक अरू सबै थोक उहाँले मलाई दिनुभएको छ। यस्‍तो दुष्‍ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्‍छु?”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”

Viz kapitola kopírovat




उत्पत्ति 39:9

Následuj nás:

Reklamy


Reklamy