Online Bible

- Reklamy -




उत्पत्ति 39:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर तिनले अस्वीकार गरे। तिनले आफ्नी मालिक्नीलाई भने, “सबै कुरा मेरो जिम्मामा रहेकोले मेरा मालिकलाई घरको कुनै कुराको पनि चिन्ता छैन। उहाँसित भएका सबै कुरा उहाँले मेरै रेख-देखमा राखिदिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर तिनले अस्‍वीकार गरेर आफ्‍ना मालिककी पत्‍नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्‍मामा दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनी मानेनन् र भने, “हेर्नुहोस्, म यहाँ भएकोले मालिकले घरको केही कुराको फिक्री गर्नुहुन्‍न। आफ्‍नो सबै थोक उहाँले मेरै जिम्‍मामा दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्।

Viz kapitola kopírovat




उत्पत्ति 39:8

Následuj nás:

Reklamy


Reklamy