Online Bible

- Reklamy -




उत्पत्ति 39:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 योसेफले उनको दृष्‍टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पोतीफर योसेफसित प्रसन्‍न थिए र उनलाई आफ्‍नो निज चाकर बनाए। आफ्‍नो घर र त्‍यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्‍मामा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।

Viz kapitola kopírovat




उत्पत्ति 39:4

Následuj nás:

Reklamy


Reklamy