Online Bible

- Reklamy -




उत्पत्ति 39:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु योसेफसित हुनुहुन्‍छ र तिनले हात हालेको काममा सफल हुन्‍छन् भनी पोतीफरले देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।

Viz kapitola kopírovat




उत्पत्ति 39:3

Následuj nás:

Reklamy


Reklamy