उत्पत्ति 39:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण झ्यालखानाका हाकिमले योसेफलाई झ्यालखानामा राखिएका सबैमाथि रेखदेख गर्ने जिम्मा दिए; अनि तिनलाई त्यहाँ गरिने सबै कुराहरूका जिम्मेवारी सुम्पिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसकारण झ्यालखानका हाकिमले त्यस झ्यालखानमा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे-जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनले योसेफलाई अरू जम्मै कैदीहरूमाथि नायक खटाए र झ्यालखानमा हुने सबै काम उनको जिम्मा लाइदिए। Viz kapitolaपवित्र बाइबल22 उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए। Viz kapitola |