उत्पत्ति 39:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र त्यहाँ उनलाई फलिफाप भयो। उनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। Viz kapitolaपवित्र बाइबल2 तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो। Viz kapitola |