Online Bible

- Reklamy -




उत्पत्ति 39:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब तिनले उनलाई यो घटना भनिन्: “तपाईंले ल्याउनुभएको त्यो हिब्रू सेवक मेरो इज्जत लुट्न भनी मकहाँ आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, “हामीकहाँ तपाईंले ल्‍याउनुभएको त्‍यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्नलाई यहाँ भित्र आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि तिनले लोग्‍नेलाई त्‍यही कुरा सुनाइन्, “तपाईंले ल्‍याएको हिब्रू कमारोले मेरो कोठामा आएर मेरो बेइज्‍जती गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो।

Viz kapitola kopírovat




उत्पत्ति 39:17

Následuj nás:

Reklamy


Reklamy