उत्पत्ति 39:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनका पति घर नआउञ्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मालिक घर नआउञ्जेल तिनले योसेफको लुगा आफूसित राखिन्। Viz kapitolaपवित्र बाइबल16 यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी। Viz kapitola |