उत्पत्ति 39:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब तिनले आफ्ना घरका सेवकहरूलाई बोलाएर तिनीहरूलाई भनिन्, “हेर, यस हिब्रूलाई त हाम्रो बेइज्जत गर्न भनेर पो हामीकहाँ ल्याइएको रहेछ! त्यो मसँग सुत्नलाई यहाँ भित्र आयो, र म चिच्याएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, “हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनुभएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो, र म चिच्च्याएर कराएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनले घरको चाकरहरूलाई बोलाएर भनिन्, “ल, यो हेर, मेरो स्वामीले ल्याएको यस हिब्रूले मेरो बेइज्जत गर्यो। त्यो मेरो कोठामा आएर जब्बरजस्ती मसित सुत्न खोज्यो। म जोडले चिच्च्याएँ।” Viz kapitolaपवित्र बाइबल14 ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ। Viz kapitola |