Online Bible

- Reklamy -




उत्पत्ति 39:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब योसेफले आफ्नो लुगा तिनकै हातमा छाडेर घरदेखि बाहिर भागेको तिनले देखिन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 योसेफले आफ्‍नो लुगा तिनकै हातमा छोड़ेर घरबाट निस्‍केका देखेर

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसरी आफ्‍ना लुगा छोडी योसेफ घरबाट भागेको देखी

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ।

Viz kapitola kopírovat




उत्पत्ति 39:13

Následuj nás:

Reklamy


Reklamy