उत्पत्ति 39:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि तिनले दिनदिनै योसेफलाई त्यसो भने तापनि योसेफले तिनीसित सुत्न त परै जाओस्, तिनको नजिक बस्न समेत अस्वीकार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनले दिनदिनै योसेफलाई बोलाउँथिन् तर योसेफ तिनीसित सुत्न मान्दैनथे। Viz kapitolaपवित्र बाइबल10 त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो। Viz kapitola |